सामग्रीमा जानुहोस्

सँगालो

Wiktionaryबाट

सङ्खेय नाम

उस्तै कुराहरूको एकै ठाउँमा मिलाएर राखिएको सङ्ग्रह

१. रमाइला र नरमाइला धेरै घटनाहरूको सँगालो नै छ उहाँसँग।

२. ६४ ओटा संस्मरणात्मक लेखको सँगालो हो यो पुस्तक।

  1. अङ्ग्रेजी: