षड्यन्त्र
स्वरूप
षड्यन्त्र
[सम्पादन गर्नुहोस्]व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]संस्कृत
नाम
[सम्पादन गर्नुहोस्]- अरूको अनिष्ट गर्नका निम्ति गुप्त रूपले गरिने जालझेलको व्यवहार वा कारबाई; कपटपूर्ण आयोजन ।
- मारण, मोहन, वशीकरण, स्तम्भन, विद्वेष र उच्चाटन गराउने छ प्रकारका यन्त्र ।