षड्बिन्दु

Wiktionaryबाट

षड्बिन्दु[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत

नाम[सम्पादन गर्नुहोस्]

  1. विष्णु ।
  2. कमिलाका छाँटको एक प्रकारको किरो ।
  3. कपाल दुख्ता लगाइने तिलको तेल, बाख्रीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल ।