सामग्रीमा जानुहोस्

षड्गुण

Wiktionaryबाट

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

संस्कृत

  1. एउटा राज्यले अर्को राज्यसित मौकाअनुसार अँगाल्ने छवटा मुख्य नीति – सन्धि, विग्रह, यान (आक्रमण), आसन (विश्राम), द्वैधीभाव र संश्रय (बलियो राजा र राज्यको आश्रय) ।