षट्कोण

Wiktionaryबाट

षट्कोण[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

  1. छ कुना परेको; छ कुने ।

नाम[सम्पादन गर्नुहोस्]

  1. सरस्वतीको प्रतीक छ कुने यन्त्रविशेष ।