षट्कर्म
स्वरूप
षट्कर्म
[सम्पादन गर्नुहोस्]नाम
[सम्पादन गर्नुहोस्]- स्वधर्ममा रहनेका निम्ति ब्राह्मणले गर्नुपर्ने छवटा काम (पढ्नु, पढाउनु, दान दिनु, दान लिनु, यज्ञ गर्नु र यज्ञ गराउनु) ।
- मानिसले गर्नुपर्ने छवटा कर्म (स्नान, पूजा, तर्पण, होम, जप र सन्ध्या) ।
- योगीहरूका छवटा कर्म (धोती, वस्ती, नेती, त्राटक, नौली र कपालभाती) ।
- तान्त्रिकहरूका छवटा कर्म (मारण, उच्चाटन, स्तम्भन, वशीकरण, विद्वेष र शान्ति) ।