श्रम

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

मेहनत; पतिश्रम

उदाहरण[सम्पादन]

  1. आजकलका यन्त्रहरूले श्रम र समय दुवैको बचत गरिदिन्छन्।