शेयरधनी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]शेयरधारक; संस्थाको शेयरको स्वामित्व भएको व्यक्ति; संस्थाका मालिक; धितोपत्रको स्मामित्व भएको व्यक्ति .
उदाहरण
[सम्पादन गर्नुहोस्]शेयरधनी संस्थाका वास्तविक मालिक हुन ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Shareholder