शिक्षक
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
१. शिक्षा दिने व्यक्ति; विद्यालयमा पढाउने व्यक्ति
उदाहरण[सम्पादन गर्नुहोस्]
सरकारी विद्यालयमा पनि शिक्षक र व्यवस्थापन समितिका मानिसहरू अनिवार्य रुपले अभिभावक हुने व्यवस्था गरिनुपर्छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Teacher