शनिबार
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]- नेपाली पात्रो अनुसार सातौँ वा हप्ताको अन्तिम दिन; शुक्रबार भन्दा पछिल्लो र आइतबार भन्दा अघिल्लो दिन
उदाहरण
[सम्पादन]- हामीले हरेक शनिबार उहाहरूको प्रतिक्रिया बुझ्ने सोच बनाएका छौं।
- शनिबारको दिन, म आफ्नो फर्ममा काम गरिरहेकी छु।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी:Saturday[१]