सामग्रीमा जानुहोस्

शङ्का

Wiktionaryबाट

सङ्खेय नाम

कुनै कुराप्रतिको सन्देह; अनुमान

१. अब म यस्तो शङ्का कहिल्यै पनि गर्दिनँ ।

२. यस्सो सँगै बसेको देखे पनि यिनीहरूको मनमा शङ्का परिहाल्छ।

  1. अंग्रेजी: Suspicion