व्याज
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- कसैको पैसा वा रकम प्रयोग गरे वापत तिर्नु पर्ने रकम
उदाहरण[सम्पादन गर्नुहोस्]
- यसमा ऋणको व्याज पनि जोडिएको छ ।
- तिर्ने समय बढी राख्नेले बढी व्याज तिर्नुपर्छ ।