व्याकरण
स्वरूप
मूल
[सम्पादन गर्नुहोस्]संस्कृत
नाम
[सम्पादन गर्नुहोस्]व्याकरण
- कुनै भाषाका शब्द, शब्दका विभिन्न रुप; शब्द र वाक्यको संरचना; शब्द तथा वाक्य सम्बन्धी नियम
- व्याख्या
- वेदका ६ अङ्ग मध्ये एक
समानार्थी
[सम्पादन गर्नुहोस्]व्याकरणशास्त्र
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Grammar