व्यवहार

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बानी व्यहोरा, चालचलन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. उसको व्यवहार राम्रो छैन ।
  2. राम्रो व्यवहार गर्नाले सबैले मन पराउँछन् ।