सामग्रीमा जानुहोस्

विस्तृत

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

व्याख्यासहित लामो विवरण भएको

उदाहरण

[सम्पादन]

१. यस सम्बन्धमा यस पुस्तकको खण्ड २ मा विस्तृत विवरण दिइएको छ।

२. क्यामरा कसरी प्रयोग गर्ने भन्ने बारे विस्तृत जानकारी दिइएको छ।

अर्थ

[सम्पादन]

चारैतिर टाढासम्म फैलिएको, फिँजिएको

उदाहरण

[सम्पादन]

१. यहाँको एक ठूलो जमिन समतल रहेकोले तराई-फाँट जस्तै विस्तृत देखिन्छ।

२. दुई फराकिला फाँटका उनी सर्जक हुन् र निकै व्यापक, विस्तृत छन् यी फाँटहरू।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: Comprehensive