सामग्रीमा जानुहोस्

विरूद्ध

Wiktionaryबाट

विशेषण

विरोध, असहमति

  1. सबैजना उसको विरुद्धमा छन् ।
  2. कुनै रोगको विरुद्ध खोप लगाउनाले पछि त्यो रोग लाग्ने सम्भावना कम हुन्छ ।