सामग्रीमा जानुहोस्

विरुद्ध

Wiktionaryबाट

विशेषण

कुनै व्यक्ति, पक्ष, विचार, सिद्धान्त आदिसँग नमिल्ने खाल्को, विपरित, विपक्षको

१. हामी त्यसको विरुद्धमा उभिएका छौं।

२. चालीस वर्ष देखि उनले रंगभेद विरुद्ध आवाज उठाउँदै आएकी छन्।

  1. अंग्रेजी: Oppose