विराम

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

रोक्ने वा बन्द गर्ने

उदाहरण[सम्पादन]

  1. अब यात्रा विराम गर्नुपर्ला जस्तो छ।