विभागीय

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण[सम्पादन]

अर्थ[सम्पादन]

विभाग सम्बन्धी; विभागको

उदाहरण[सम्पादन]

असल आचरण देखाउन नसक्ने कर्मचारीहरुलाई विभागीय कारबाही पनि शुरु गरिएको छ।