विनियोजन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

  1. धन सम्पति, बजेट, पुँजी, राजस्व आदिको विभिन्न काम वा प्रयोजनका लागि बाँडफाँड

उदाहरण[सम्पादन]

  1. महत्वपूर्ण राजमार्ग र सडक निर्माणका निम्ति बजेट विनियोजन गरेको छ ।
  2. आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गरिनुपर्छ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:allocated[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन]