वित्तीय विवरण

Wiktionaryबाट
Jump to navigation Jump to search

थान

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

संस्थाको वित्तीय अवस्था चित्रण गर्ने कागजात तथा विवरण

उदाहरण[सम्पादन]

संस्थाले हरेक आर्थिक वर्षमा वित्तीय विवरण पेश गर्नु पर्दछ ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Financial Statements