सामग्रीमा जानुहोस्

वित्तीय

Wiktionaryबाट

नाम

वित्तसम्बन्धी; आर्थिक; अर्थसम्बन्धी कारोबारको लेखाजोखा .

संस्थाको कारोवार वित्तीय विवरणले देखाउदछ ।

  1. अङ्ग्रेजी: Financial