विज्ञापन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पदपूर्ति गर्नका लागि आवेदनपत्रको सार्वजनिक आह्वान
उदाहरण
[सम्पादन गर्नुहोस्]१. रा.प. प्रथम र द्वितीय श्रेणी पदको विज्ञापनको परीक्षा पनि हाल स्थगित छ।
२. विज्ञापन गरी एकै मितिमा लिखित परीक्षा समेत समाप्त भइसकेको छ।
अर्थ
[सम्पादन गर्नुहोस्]उत्पादित वस्तु, सेवा आदिको बारेमा सञ्चार माध्यमहरूबाट गरिने प्रचारप्रसार
उदाहरण
[सम्पादन गर्नुहोस्]२. उपभोक्तालाई वस्तुको गुणस्तरसँग परिचित तुल्याउने काम विज्ञापन हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Advertisement