विज्ञान

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रयोगात्मक रूपमा पुष्टी गरी अध्ययन गरिने विषय वा शास्त्र

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. विज्ञानको नयाँ आविश्कारले मानिसलाई अल्छी बनाएको छ।