विजय

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

जित; सफलता

उदाहरण[सम्पादन]

  1. पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोटमा विजय प्राप्त गरे ।