विचारणीय

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

विचार गर्न पर्ने; विचार गर्न योग्य

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यो विचारणीय प्रश्न हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: