नाम
स्थिर नभएको अवस्था; मुल स्थितिबाट टाढा हट्दै गएको अवस्था; हलचल
१. घरहरू ढाल्यो छाना उडायो अनि निकै विचलन ल्यायो।
२. दुर्लभ जलचरहरूको विचलनलाई ध्यानमा राखेर एक डेढ महिनामै जलबिहार बन्द गरिएको थियो।