सामग्रीमा जानुहोस्

विकेन्द्रीकरण

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नामपद

[सम्पादन]

नामपद

अर्थ

[सम्पादन]

शासनको अधिकार, विकासका कार्य आदि कुराहरू केन्द्रबाट स्थानीय तहमा ल्याउने प्रक्रिया

उदाहरण

[सम्पादन]

प्रशासनिक र राजनीतिक क्षेत्र तथा शक्तिको पूर्ण विकेन्द्रीकरण गर्नु आवश्यक छ।