वासस्थान

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बस्ने ठाउँ, घर वा थलो

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. पृथ्वी सबै प्राणीहरूको साझा वासस्थान हो ।