वाचन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै पाठ पढेर सुनाउने काम

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उक्त गोष्ठीमा ग्रामीण भेगका विभिन्न कविहरूले कविता वाचन गरे।

२. सन् साठीको दशकमा कविहरूले काव्य वाचनलाई नौलो ढङ्गले प्रस्तुत गरे।

अर्थ[सम्पादन गर्नुहोस्]

धार्मिक तथा विभिन्न किसिमका कथाहरू सुनाउने काम; प्रवचन

उदाहरण[सम्पादन गर्नुहोस्]

१. घरमा आमा हरेक बेलुका रामायणका श्लोकहरु सस्वर वाचन गर्नुहुन्थ्यो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: