वस्तुस्थिति

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद

अर्थ[सम्पादन]

घटना, विषय आदिको यथार्थ स्थिति; वस्तुगत स्थिति

उदाहरण[सम्पादन]

१. के उनीहरूले देशको वस्तुस्थिति बुझ्ने मौका पाएका छन्?

२. उनी यस वस्तुस्थितिसित चिरपरिचित छन्।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: contemporary