वर्ष
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१२ महिना वा ३६५ दिनको समय
उदाहरण
[सम्पादन गर्नुहोस्]- म आउँदो वर्ष पोखरा जाँदैछु ।
- नयाँ वर्ष बैशाख १ गतेबाट प्रारम्भ हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजीः year
नाम
१२ महिना वा ३६५ दिनको समय
"https://ne.wiktionary.org/w/index.php?title=वर्ष&oldid=42448" बाट अनुप्रेषित