सङ्खेय नाम
काखमा राखेर चलाउन मिल्ने कम्युटर
१. ल्यापटप नलिई आएको भए बाध्यताबश म रुखका फेदमा कतै बसेर लेख्दो हुँ।
२. अगाडि टेबुलमा ल्यापटप छ।