लोतो

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

संज्ञा

अर्थ[सम्पादन]

रुपियाँ हाल्ने छालाको थैलो

प्रयोग[सम्पादन]

१. लोतो नैं हराएपछि रुपियाँ कहाँबाट ल्याउने?

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: A leather bag for keeping money; A purse

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

जुम्सो; लोसो;लोते; लोक्तो

प्रयोग[सम्पादन]

लोतो मान्छेले के काम गर्ला?

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Slack; Slow; Unmanly