सामग्रीमा जानुहोस्

लोकलय

Wiktionaryबाट

नाम

  1. लोकजीवनमा प्रचलित लय; लोकगीत वा लोकसङ्गीतको लय
  1. जुन बेला मध्यपहाडको गाइनेले सारङ्गी रेट्न शुरु गर्छ, लोकलय फैलिन्छ ।
  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]