लेखापरीक्षण

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

लेखाको परीक्षण; श्रेस्ता तथा हिसाबको जाँच .

उदाहरण[सम्पादन]

आर्थिक वर्ष अन्तय भए पश्चात लेखापरीक्षण गराउनु पर्दछ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Audit