लू

Wiktionaryबाट

गर्मीयाममा तराईतिर पश्चिमबाट पूर्वतिर चल्ने तातो हावा । यो हावा भारतको राजस्थानको मरुभूमिबाट उत्पत्ति हुन्छ । नयनराज पाण्डेले यस शीर्षकमा उपन्यास पनि लेख्नु भएको छ ।

"https://ne.wiktionary.org/w/index.php?title=लू&oldid=42429" बाट अनुप्रेषित