लिलाम
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]मालसमान, जग्गा, गाडी आदि चिजहरू सार्वजानिक रूपमा मोल बढाबढ गरेर बिक्री गर्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]- कला इतिहास झल्काउने यही घर अहिले लिलाममा छ।
- बैङ्कले एक जना मानिसको घरजग्गा नै लिलाम गर्दिएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Auction