सामग्रीमा जानुहोस्

लाहुरे

Wiktionaryबाट

लाहुरे - ना०: [लाहुर+ए]

१. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान। २. रिकुटे।

३. एक प्रकारको बर्खे फूल।

४. असल जातको भैँसी; लाहुरी।

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]