लालीगुराँस

Wiktionaryबाट
लालीगुराँस

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

लेकाली भूभागमा झुप्पाको रूपमा फुल्ने रातो फूल, नेपालको राष्ट्रिय फूल ।

उदाहरण[सम्पादन गर्नुहोस्]

१. लेकमा फागुनदेखि वैशाखसम्म लालीगुराँस फुल्छ।

२. नेपालमा लालीगुराँस ठाउँ र उचाइअनुसार विभिन्न महिनामा फुल्छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Rhododendron