लाटोकोसेरो

पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
राति सक्रिय हुने एक प्रजातिको चरा
उदाहरण[सम्पादन गर्नुहोस्]
- लाटोकोसेरो मांशाहारी चरा हो।
- संसार भरि लाटोकोसेरोका २०० भन्दा बढी प्रजाति पनईन्छन् ।
- लाटोकोसेरोले रातको समयमा पनि देख्न सक्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दीः उल्लु
- अंग्रेजी: Owl