लय
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]दुई क्रिया बिचको बिश्रान्ति लय हो /
- गीत वा कवितामा हुने स्वरको मात्रा, विराम, बलाघात, अनुतान आदिको सन्तुलन
- हिँडाइको गति र चालढालको सन्तुलन
उदाहरण
[सम्पादन गर्नुहोस्]- हामी सुर तथा लय विचार गरेर गीत गाउँछौँ
- उनका कविताहरू संस्कृत छन्दमा र झ्याउरे लयमा हुन्छन् ।
- युवतीहरूको हिँडाइको लय (लचक) पनि धपक्कै बलेको छ ।