लगनगाँठो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बिहेमा पारिने लामो रुमालको गाँठो जसलाई बेहुला र बेहुलीले दुइपटि समात्छन्।
उदाहरण
[सम्पादन गर्नुहोस्]लगनग़ाँठो नबनाई गरेको बिहे कस्तो हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Marriage knot