लगन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

साइत; शुभ मूहूर्त; एकोहोरो काम; लगनी; तल्लीनता

उदाहरण[सम्पादन]

1 छोराको बिहेको लगन दश गते थियो ।

2 लगनसित काम गरे सफलता अवश्य मिल्छ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Auspicious moment; Occupation