लखौटी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

संज्ञा

अर्थ[सम्पादन गर्नुहोस्]

फुँड़ी; वेश्या; पातर

उदाहरण[सम्पादन गर्नुहोस्]

लखौटीको फेला परे पण्डित पनि बिग्रन्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: A concubine; A prostitute