लक्ष्मीपूजा
स्वरूप
नाम
कात्तिक कृष्णपक्ष औँसीका दिन लक्ष्मीको आराधना र दीपावली गरी मनाइने चाड
१. कार्तिक कृष्णपक्षको औँसीका दिन नेपालीहरू लक्ष्मीपूजा गर्छन् ।
२. उनीहरूको लक्ष्मीपूजा त्यहीँ बित्यो।
"https://ne.wiktionary.org/w/index.php?title=लक्ष्मीपूजा&oldid=42417" बाट अनुप्रेषित