लक्ष्मी
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
विष्णुकी पत्नी; सम्पत्ति
उदाहरण[सम्पादन गर्नुहोस्]
धनीका घरमा लक्ष्मीको वास हुन्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: wife of lard Vishnu; Wealth