लक्कु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

रुपियाँको थुप्रो वा तङ्गी

उदाहरण[सम्पादन]

लक्कु भएपछि दुःख गर्नु पर्दैन ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: A pile of money