लक्का

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

राम्रो लक्का परेवा को पूंछर ५२ ओटा हुन्छ! तेसको खुट्टा भरि रौउ हुन्छ र टाउको मा पनि जुरो हुन्छ ! कुनै बेला हिंडेको बेला टाउको ले पूंछर मा पनि छुन्छ!

पद वर्ग[सम्पादन गर्नुहोस्]

सङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

एक जातको पुच्छर फिंजाएको परेवा

उदाहरण[सम्पादन गर्नुहोस्]

लक्काको एक समुहले सबै बिस्कुन खएछन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: