लकुवा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पक्षाघात; आधा जिउ नचल्ने रोग

उदाहरण[सम्पादन गर्नुहोस्]

पक्षाघातको कारण मृत्यु पनि हुनसक्छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी:paralysis